Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

तोपेखोलामा पहिरो खस्यो, मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी

तोपेखोलामा पहिरो खस्यो, मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी

images

इच्छाकामना न्युज

७, भाद्र २०८०
तोपेखोलामा पहिरो खस्यो, मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी
images

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित तोपेखोलामा पहिरो खसेको छ । निरन्तर वर्षा भैरहेको कारण आज बिहान पहिरो खसेको हो ।

पहिरोका कारण यतिबेला मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी भएको सडक सुपरभाईजर ईश्वर क्षेत्रीले जानकारी दिए । उनका अनुसार अहिले सडक दुईतर्फी खुलाउने प्रयास भैरहेको छ । 

images
प्रकाशित मिति :भाद्र ७, २०८० बिहिवार - ०८:०४:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology