Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

इतिहास रच्दै भारत चन्द्रमामा यान पुर्‍याउने चौथो मुलुक बन्यो

इतिहास रच्दै भारत चन्द्रमामा यान पुर्‍याउने चौथो मुलुक बन्यो

images

एजेन्सी

६, भाद्र २०८०
इतिहास रच्दै भारत चन्द्रमामा यान पुर्‍याउने चौथो मुलुक बन्यो
images

काठमाडौं । भारत चन्द्रमामा यान पुर्‍याउने चौथो मुलुक बनेको छ। बुधबार साँझ भारतले पठाएको चन्द्रयान ३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको हो।

नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ।

इसरोले ल्यान्डर अवतरणको भिडिओ लाइभ गरेको थियो। जुलाई १४ मा चन्द्रयान-३ प्रक्षेपण भएको थियो।

 

images
प्रकाशित मिति :भाद्र ६, २०८० बुधवार - २०:२८:४२ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology