Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

रोनाल्डोको उत्कृष्ट प्रदर्शनसँगै अल नासर अरब कपको फाइनलमा

रोनाल्डोको उत्कृष्ट प्रदर्शनसँगै अल नासर अरब कपको फाइनलमा

images

एजेन्सी

२५, श्रावण २०८०
रोनाल्डोको उत्कृष्ट प्रदर्शनसँगै अल नासर अरब कपको फाइनलमा
images

अल नासर अरब क्लब च्याम्पियन्स कपको फाइनलमा पुगेको छ ।

गएराति प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्टेडियममा भएको सेमिफाइनलमा इराकको च्याम्पियन क्लब अल सोर्टा एससीलाई १-० गोलले हराउँदै अल नासर उपाधिनजिक पुगेको हो ।

अल नासरको लागि एक मात्र गोल क्रिष्टियानो रोनाल्डोले गरे । उनले खेलको ७५औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

गएराति नै भएको अर्को खेलमा अल शबाबलाई हराउँदै अल हिलाल क्लब पनि फाइनलमा पुगेको छ । फाइनल खेल शनिबार राति हुनेछ ।

images
प्रकाशित मिति :श्रावण २५, २०८० बिहिवार - ०८:०३:४५ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology