Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

रोटरी क्लब काठमाडौं हाइटको पहिलो महिला अध्यक्षमा सुमिरा श्रेष्ठ निर्वाचित

रोटरी क्लब काठमाडौं हाइटको पहिलो महिला अध्यक्षमा सुमिरा श्रेष्ठ निर्वाचित

images

इच्छाकामना न्युज

१८, श्रावण २०८०
रोटरी क्लब काठमाडौं हाइटको पहिलो महिला अध्यक्षमा सुमिरा श्रेष्ठ निर्वाचित
images

काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हाइट (रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल र भुटान)को पहिलो महिला अध्यक्षमा सुमिरा श्रेष्ठ निर्वाचित भएकी छिन् । होटल मल्ल काठमाण्डौमा सम्पन्न क्लवको चौथो स्थापना समारोहले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

उनले क्लवको डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद धोजुको उपस्थितिमा सपथ ग्रहण समेत गरेका छन् भने औपचारिक रूपमा आफ्नो कार्य समिती चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठ महिला सशक्तिकरण र मानव अधिकारका लागि एक ससक्त अधिवक्ता हुन्। उनी सन् २००४ देखि रोटरी र रोटर्याक्ट आन्दोलनमा सक्रिय रूपमा संलग्न छिन्। उनको मार्गदर्शनमा क्लबले हालको रोटरी वर्ष २०२३/२४ मा महत्वपूर्ण उपलब्धि हासिल गरिसकेको छ।

images
प्रकाशित मिति :श्रावण १८, २०८० बिहिवार - २०:४२:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology