Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

मुग्लिन–नारायणगढ सडकखण्डको सेतीदोभानमा मोटरसाईकल दुर्घटना हुदाँ १ को मृत्यु ,१ गम्भिर

मुग्लिन–नारायणगढ सडकखण्डको सेतीदोभानमा मोटरसाईकल दुर्घटना हुदाँ १ को मृत्यु ,१ गम्भिर

images

इच्छाकामना न्युज

१६, श्रावण २०८०
मुग्लिन–नारायणगढ सडकखण्डको सेतीदोभानमा मोटरसाईकल दुर्घटना हुदाँ १ को मृत्यु ,१ गम्भिर
images

मुग्लिन । मुग्लिन–नारायणगढ सडकखण्डमा मोटरसाईकल दुर्घटना भएको छ । उक्त सडकखण्डको भरतपुर महानगरपालिका २९ स्थित सेतीदोभानमा नारायणगढबाट मुग्लिनतर्फ आईरहेको लु ३८ प ६२७० नं. को मोटरसाईकल र ना ६ ख ५६४२ नं. ट्रकमा ठक्कर खाई दुर्घटना भएको हो । 

अन्दाजी पौने ३ बजेतिर भएको उक्त दुर्घटनामा परि १ जनाको घटनास्थलमै ज्यान गएको छ भने अर्का एक जना गम्भिर घाइते भएको छ । घाईतेलाई उपचारका लागि पुरानो मेडिकल कलेज पठाईएको प्रहरी चौकी जुगेडीले जानकारी दिएको छ । यद्यपी घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

images
प्रकाशित मिति :श्रावण १६, २०८० मंगलवार - १५:५२:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology