Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

नेपाली कथानक चलचित्र ‘जुलेबी’को टिजर सार्वजनिक

नेपाली कथानक चलचित्र ‘जुलेबी’को टिजर सार्वजनिक

images

इच्छाकामना न्युज

१०, श्रावण २०८०
नेपाली कथानक चलचित्र ‘जुलेबी’को टिजर सार्वजनिक
images

काठमाडौं ।  नेपाली कथानक चलचित्र ‘जुलेबी’को टिजर सार्वजनिक गरिएको छ । एक मिनेट दश सेकेन्ड लामो टिजरमा लभ र रोमान्सका दृश्य समावेश छन् । 

भदौ १ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्रमा   उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायत कलाकारको अभिनय छ । 

गणेशदेव पाण्डेले निर्देशन गरेको चलचित्रको निर्माता आभा शर्मा नेपाल हुन् । 

images
प्रकाशित मिति :श्रावण १०, २०८० बुधवार - ०९:४५:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology