Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

भ्रममा नपर्नुस् पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध छैन 

भ्रममा नपर्नुस् पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध छैन 

images

इच्छाकामना न्युज

९, श्रावण २०८०
भ्रममा नपर्नुस् पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध छैन 
images

मुग्लिन । पहिरो खसेका कारण बिहानैदेखि मुग्लिन–नारायणगढ सडक अवरुद्ध भनेर केही सञ्चारमाध्यममा आएको भनेपनि उक्त सडक अवरुद्ध छैन । सडकको साईट सुपरभाईजर इश्वर क्षेत्रीले दिएको जानकारी अनुसार पहिरो खसेको भनिएको कालिखोलामा सामान्य ढुङ्गा खसेको तर उक्त ढुङ्गा पनि हटाईसकिएको छ ।

यद्यपी मुग्लिन–नारायणगढ सडक खण्डको क्षेत्रमा वर्षा जारी रहेकोले ढुङ्गा खस्ने जोखिम यथावत रहेकोले होसीयारी अपनाएर यात्रा गर्नुपर्ने देखिन्छ । 

images
प्रकाशित मिति :श्रावण ९, २०८० मंगलवार - ०९:१९:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology