Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

लायन्स क्लवको आयोजनामा मनकामनामा बृहत रक्तदान कार्यक्रम, ५९ जनाले गरे रक्तदान

लायन्स क्लवको आयोजनामा मनकामनामा बृहत रक्तदान कार्यक्रम, ५९ जनाले गरे रक्तदान

images

इच्छाकामना न्युज

८, श्रावण २०८०
लायन्स क्लवको आयोजनामा मनकामनामा बृहत रक्तदान कार्यक्रम, ५९ जनाले गरे रक्तदान
images

मनकामना । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना माईको मन्दिर प्राङ्गणमा लायन्स क्लवले रक्तदान कार्यक्रयम आयोजना गरेको छ । लायन्स क्लव अफ मनकामनाको आयोजनामा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा ५९ जनाले रक्तदान गरेको क्लवका अध्यक्ष मनोज जोशीले जानकारी दिए । क्वलको सामाजिक उत्तरदायी अन्तरर्गत कार्यक्रमको आयोजना गरिएको उनले बताए । 

362460712_268148369189273_6961705061256104698_n.jpg

पछिल्लो समय मनकामनामा लायन्स क्लव स्थापना भएसँगै क्लवले विभिन्न सामाजिक कामहरु गर्न थालेको क्लवका अध्यक्ष जोशीले बताए । मनकामनामा सन् २०२० मा लायन्स क्लवको स्थापना भएको हो ।

क्लवले आयोजना गरेको रक्तदान कार्यक्रममा स्थानीय संघसंस्थाहरु मनकामना क्षेत्र विकास समिति, माई मनकामना बचत तथा ऋण सहकारी सं. लि., योङ् जेनेरेशन क्लब अफ मनकामना, मनकामना केबलकारका साथै स्थानीय समुदायले समेत सहयोग गरेको थियो ।

images
प्रकाशित मिति :श्रावण ८, २०८० सोमवार - २२:२१:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology