Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गंगा ज्योति स्मृति पुरस्कारवाट चितवनका पत्रकार सन्तोष देवकोटा पुरस्कृत

गंगा ज्योति स्मृति पुरस्कारवाट चितवनका पत्रकार सन्तोष देवकोटा पुरस्कृत

images

इच्छाकामना न्युज

१, श्रावण २०८०
गंगा ज्योति स्मृति पुरस्कारवाट चितवनका पत्रकार सन्तोष देवकोटा पुरस्कृत
images

काठमाण्डौं । चितवनवाट प्रकाशित लोकतन्त्र सन्देश दैनिक पत्रिकाका कार्यकारी सम्पादक सन्तोष देवकोटा गंगा ज्योति स्मृति पुरस्कारवाट सम्मानित हुनु भएको छ । परमपुजनीय माता पिताको पुण्यस्मृतिमा अद्धैत संस्थाका केन्द्रिय सभापति एवं प्रधान कुलपति सहचारी अनन्तलाल सरस्वतीद्धारा स्थापित गंगा–ज्योति स्मृति पुरस्कारवाट पत्रकार देवकोटालाई नगदसहित पुरस्कृत एवं सम्मान गरिएको हो ।

प्रातः स्मरणीय ब्रह्मज्ञानी गुरुदेव डा. क्षितिज चन्द्र चक्रवर्तीवाट स्थापित अद्धैत सस्थाको काठमाण्डौं २८ स्थित केन्द्रिय कार्यालयमा आयोजित गुरु आमा जयन्ती महासत्संग समारोह २०८० को अवसरमा सो पुरस्कार वितरण गरिएको हो । अद्धैत संस्थाका केन्द्रिय सभापति एवं प्रधान कुलपति सहचारी अनन्तलाल सरस्वतीले उक्त पुरस्कार २०७३ सालमा स्थापना गर्नु भएको हो । उक्त पुरस्कारको राशि पचास हजार रुपैयाँ रहेको छ । 

images
प्रकाशित मिति :श्रावण १, २०८० सोमवार - २०:२६:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology