Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मनसुन सक्रिय हुन थालेसँगै भोलिदेखि देशका धेरै ठाउँमा मुसलधारे पानी पर्ने

मनसुन सक्रिय हुन थालेसँगै भोलिदेखि देशका धेरै ठाउँमा मुसलधारे पानी पर्ने

images

इच्छाकामना न्युज

२४, आषाढ २०८०
मनसुन सक्रिय हुन थालेसँगै भोलिदेखि देशका धेरै ठाउँमा मुसलधारे पानी पर्ने
images

काठमाडौँ । भोलिदेखी केही दिन मनसुन सक्रिय हुने सङ्केत देखिएकाले देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्हरुको भनाइ छ । पछिल्लो दुई तीन दिनयता देशका धेरै ठाउँमा पानी कम परेपनि भोलिबाट देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्हरुले बताएका हुन् ।

उनीहरुका अनुसार भोलिदेखि भने मनसुन फेरि सक्रिय हुने भएकाले धेरै ठाउँमा मुसलधारे वर्षाको अनुमान गरिएको छ । आज चार प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

 

images
प्रकाशित मिति :आषाढ २४, २०८० आइतवार - १२:४२:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology