Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

मुग्लिन नजिकै कालिखोलामा पहिरो खस्यो मुग्लिन–नारायणगढ सडक दुईतर्फी अवरुद्ध

मुग्लिन नजिकै कालिखोलामा पहिरो खस्यो मुग्लिन–नारायणगढ सडक दुईतर्फी अवरुद्ध

पहिरोले स्थानीय २ घरमा समेत क्षति पुर्‍यायो

images

इच्छाकामना न्युज

२३, आषाढ २०८०
मुग्लिन नजिकै कालिखोलामा पहिरो खस्यो मुग्लिन–नारायणगढ सडक दुईतर्फी अवरुद्ध
images

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ कालिखोलामा पहिरो खसेको छ । हामीलाई प्राप्त खबर अनुसार पहिरो भर्खरै करिब सवा ४ बजेतिर खसेको हो ।

पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रुपमा दुईतर्फी अवरुद्ध भएको सडक सुपरभाईजर इश्वर क्षेत्रीले जानकारी दिएको छ । उनका अनुसार अहिले २ वटा मेसिन प्रयोग गरी पहिरो पन्छाउने कार्य भैरहेको भएपनि पहिरो ठुलो भएको र झर्ने क्रम नरोकिएकोले पहिरो हटाई राजमार्ग सूचारु गराउन ५–६ घण्टासम्म लाग्ने अनुमान गरिएको छ ।

पहिरोले स्थानीयको २ वटा घरमा समेत क्षति पुर्‍याएको खबर छ । 

images
प्रकाशित मिति :आषाढ २३, २०८० शनिवार - १६:४२:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology