Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सम्झनामा तारा देवी तथा सम्मान कार्यक्रम हुँदै 

सम्झनामा तारा देवी तथा सम्मान कार्यक्रम हुँदै 

सम्झनामा तारा देवी तथा सम्मान कार्यक्रम हुँदै 
images

काठमाण्डौ, ८ माघ । स्वर किन्नरी तारा देवीको पुण्य स्मृतिमा सदाभैंm यस वर्ष पनितारा देवी स्मृति फाउण्डेशनले “सम्झनामा तारा देवी तथा सम्मान कार्यक्रम”गर्ने भएको छ । १५ औं स्मृतिमा हुन लागेको कार्यक्रममा अजर अमर गीत संगीतलाई जीवन्त राख्न तारा देवीका एक दर्जन भन्दा बढी गीत प्रस्तुत गरिनेछ । 
कार्यक्रममा ज्ञानु राणा, लामो समय गीतगाएर भर्खरै मात्र गिनिजबुकमा नाम लेखाएका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर, प्राश्ना शाक्य, सरिता शाही, गीता पाण्डे, एञ्जेला श्रेष्ठ, सुजाता बर्मा लगायत अग्रज साथै अनुज गायक, गायिकाबाट गीत संगीत प्रस्तुत गरिने फाउण्डेशनका अध्यक्ष दीपक केसीले जानकारी दिनुभएको छ  । 
शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले सम्मानको सबैभन्दा ठूलो क्षेत्र नै सांगितिक क्षेत्र भएको बताउँदै श्रष्टाहरुले विश्वमा नेपाललाई चिनाइरहेको बताए । उनले रोयल्टीको सिष्टमलाई व्यवस्थित गर्नु नै श्रष्टाहरुको ठूलो सम्मान भएको बताउनुभएको छ  । 

images
images

images
प्रकाशित मिति :माघ ८, २०७७ बिहिवार - १९:०३:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology