Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

नेपाल मगर विद्यार्थी संघ चितवनको अध्यक्षमा मिलन पाटा मगर चयन

नेपाल मगर विद्यार्थी संघ चितवनको अध्यक्षमा मिलन पाटा मगर चयन

images

इच्छाकामना न्युज

२, आषाढ २०८०
नेपाल मगर विद्यार्थी संघ चितवनको अध्यक्षमा मिलन पाटा मगर चयन
images

भरतपुर । नेपाल मगर विद्यार्थी संघ चितवनको अध्यक्षमा मिलन थापा मगर (पाटा) चयन भएका छन्। शनिबार भरतपुरमा सम्पन्न १८औँ अधिवेशनबाट पाटाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो। 

संघको उपाध्यक्षमा प्रीज्मा आलेमगर, सचिवमा प्रतीक आलेमगर, कोषाध्यक्षमा एञ्जिला रानामगर र सह–सचिवमा एलएम पेमीमगर चयन भएका छन्। 

सदस्यहरूमा भने मुना लम्तरीमगर, अनिष थापामगर, अमृता थापामगर ९हु०, अमृता थापामगर, आसु थापामगर, दीक्षा रानामगर, सुजन आलेमगर, सोनम आलोमगर, हिमानसिंह आलेमगर, निर्मला थापामगर, प्रतीमा रानामगर, बीना थापामगर, अमृत आलेमगर, पर्वत रानामगर जीवन सारूमगर र प्रतीक श्रीषमगरलाई चयन गरिएको हो।

images
प्रकाशित मिति :आषाढ २, २०८० शनिवार - २१:२६:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology