Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

शहिद लखनको मकैपुर आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण

शहिद लखनको मकैपुर आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण

images

इच्छाकामना न्युज

१, आषाढ २०८०
शहिद लखनको मकैपुर आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण
images

गोरखा । गोरखा जेसिज गोरखाको पुर्व अध्क्ष्य तथा सम्राट फेन्सी पसल हरमटारी गोरखाको प्रोपाईटर सुबास मल्लले मकैपुर आधारभुत विद्यालयमा शैक्षिक सामाग्रीहरु वितरण गरेका छन् ।

उनले बुधबार गोरखाको शहिद लखन गाउँपालिकाको श्री मकैपुर आधारभुत विद्यालयमा शैक्षिक सामाग्रीहरु वितरण गरेका हुन् । श्री मकैपुर आधारभुत विद्यालयको विद्यार्थीहरुलाई १५,५०० बराबरको शैक्षिक सामाग्रीहरु (नेपाल सरकारले निःशुल्क उपल्बध गराऊने भन्दा बाहेकको किताव, टाई, बेल्ट र आईडि कार्ड) उपल्बध गराएका वडा.न. ७ का वडाअध्क्ष्य शरण श्रेष्ठले बताए ।

साथै श्रेष्ठले शैक्षिक सामाग्रीहरु सहयोग गरेमा विद्यार्थीहरुलाई पठनपाठनमा थप सहयोग मिल्ने भन्दै प्रोपाईटर मल्ललाई धन्यवाद व्यक्त गरेका छन् ।

images
प्रकाशित मिति :आषाढ १, २०८० शुक्रवार - १०:३०:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology