Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धादिङको बेनीघाट रोराङ गाउँपालिका २ मा सिलाई मेशिन वितरण

धादिङको बेनीघाट रोराङ गाउँपालिका २ मा सिलाई मेशिन वितरण

इच्छाकामना न्युज

३१, जेठ २०८०
धादिङको बेनीघाट रोराङ गाउँपालिका २ मा सिलाई मेशिन वितरण
images

धादिङ । बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर २ मा सिलाई कटाई तालिम सम्पन्न भए सँगै तालिममा सहभागीहरुलाई सिलाई मेशिन प्रदान गरिएको छ । तालिम गौरीशंकर कृषि सहकारीको हलमा ३ महिना सम्म चलेको र तालिमा सहभागी १५ जनालाई नै गाउँपालिकाले सिलाई मेशिन प्रदान गरेको हो ।

images
images

तालिम समापन तथा सिलाई मेशिन हस्तान्तरण कार्यक्रममा पालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले सिप र मेशिन उपयोग गरि स्वरोजगार बन्न अग्रह गरेका थिए । उनले मेशिन घरमा थन्किएको देख्न नपरोस, स्वोरोजगार बनाउन गाउँपालिकाले ३ महिना लगाएर सिप सिकाएर मेशिन प्रदान गरेको बताएका थिए ।

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तरगत वडा नम्बर २ मा भएको ३ महिने उक्त तालिममा सहभागी महिलाहरुले सिकेको सिप व्यवहारमा उतारिने बताएका थिए । 

images
प्रकाशित मिति :जेठ ३१, २०८० बुधवार - १२:११:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology