Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना गाउँपालिकामा आज मात्रै २ जनामा कोरोना संक्रमण देखियो

इच्छाकामना गाउँपालिकामा आज मात्रै २ जनामा कोरोना संक्रमण देखियो

चित्र बहादुर गुरुङ

१९, आश्विन २०७७
इच्छाकामना गाउँपालिकामा आज मात्रै २ जनामा कोरोना संक्रमण देखियो
images

कुरिनटार, १९ असोज । आज मात्रै चितवनको इच्छाकामना गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको छ। गाउँपालिकाको ४ नं. वडाका २ जनामा कोरोना संक्रमण देखिएको हो। उनिहरु ३४ र ४४ वर्षको पुरुष रहेको गाउँपालिकाका सहायक स्वास्थ्य प्रमुख हरि देवकोटाले जानकारी दिनुभयो। उनिहरु मध्य १ जना होम आसोलेसनमा र अर्को १ चितवन मेडिकल कलेजमा पठाइएको छ। यो सँगै इच्छाकामनामा कोरोना संक्रमितको संख्या १५ पुगेको छ

images
images

images
प्रकाशित मिति :आश्विन १९, २०७७ सोमवार - २१:१४:३१ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology