Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

आँबुखैरेनी हुदै चितवनको इच्छाकामना र गोरखाको मकैसिङ क्षेत्रमा आज बिहान ३ घण्टा विजुली अवरुद्ध हुने

आँबुखैरेनी हुदै चितवनको इच्छाकामना र गोरखाको मकैसिङ क्षेत्रमा आज बिहान ३ घण्टा विजुली अवरुद्ध हुने

images

इच्छाकामना न्युज

१३, जेठ २०८०
आँबुखैरेनी हुदै चितवनको इच्छाकामना र गोरखाको मकैसिङ क्षेत्रमा आज बिहान ३ घण्टा विजुली अवरुद्ध हुने
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी हुदै चितवनको इच्छाकामना र गोरखाको मकैसिङ आसपास लगायतको क्षेत्रमा आज ३ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँले दिएको जानकारी अनुसार ट्रान्सफर्मर मर्मत गर्न लागिएकोले सो क्षेत्रमा विद्युत् अवरुद्ध हुन लागेको हो ।

अहिले बिहान ८ बजेदेखि ११ बजेसम्म विद्युत् वितरण अवरुद्ध हुने प्राधिकरणले जानरकाी दिएको छ । 

349464459_788372166318970_5868679154788082063_n.jpg

images
प्रकाशित मिति :जेठ १३, २०८० शनिवार - ०७:५०:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology