Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नवप्रतिभा प्रमिशा बस्यालको अभिनयमा  ‘रोगै पिरतीको’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

नवप्रतिभा प्रमिशा बस्यालको अभिनयमा  ‘रोगै पिरतीको’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

नवप्रतिभा प्रमिशा बस्यालको अभिनयमा  ‘रोगै पिरतीको’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
images

चितवन, ६ माघ । पछिल्लो समय म्युजिक भिडियोमा उदाउँदै गरेकी प्रमिशा बस्यालको अभिनय रहेको ‘रोगै पिरतीको’ गित सोमबार सार्वजनिक भएको छ।
बिमल पौडेलको शब्द रहेको उक्त गीतमा पुरुषोत्तम गैह्रे र पद्मा बस्यालको स्वर रहेको छ । पछिल्लो समयका चर्चित कोरियोग्राफर काजिश श्रेष्ठको कोरियोग्राफी तथा निर्देशनमा रहेको म्युजिक भिडियोमा लोकप्रिय मोडल अर्जुन गौतमसंगै प्रमिशा बस्याल र अर्जुन न्यौपानेले अभिनय गर्नुभएको छ ।
काठमाडौंमा छायांकन गरिएको सो भिडियो राजेश घिमिरे र टिमले खिच्नुभएको हो भने दिपक विष्टले सम्पादन गर्नुभएको हो । गत दिनहरुमा पनि अन्य म्युजिक भिडियोमा अभिनय गरेकी पाल्पाकी १६ वर्षीय प्रमिशाको यो भने तेस्रो भिडियो हो।

images
images

images
प्रकाशित मिति :माघ ६, २०७७ मंगलवार - १०:२९:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology