Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

यस्तो छ देशभरको आजको मौसम

यस्तो छ देशभरको आजको मौसम

images

इच्छाकामना न्युज

२०, बैशाख २०८०
यस्तो छ देशभरको आजको मौसम
images

काठमाण्डौ । पछिल्लो साता साता सक्रिय रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव बुधबार पनि दिनभरजसो नै रहनेछ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले कर्णाली प्रदेशका विभिन्न भूभागमा हल्का वर्षा भइरहेको छ भने पानी परेका उच्च भू–भागमा हिमपात पनि भइरहेको छ।

‘हाल देशभर आंशिकदेखि सामान्य बदलीकै अवस्था छ,’ मौसमविद् प्रतिभा मानन्धरले सेतोपाटीसँग भनिन्, ‘गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ। 

दिउँसोपख भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने उनले बताइन्। 

 

काठमाडौं उपत्यकामा दिउँसोसम्मै मौसम बदली नै रहने छ। मध्याह्नपख हल्का वर्षाको सम्भावना रहेको पनि उनले बताइन्।

images
प्रकाशित मिति :बैशाख २०, २०८० बुधवार - ०७:३९:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology