Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

अनुज गुरुङले पूजा शर्मालाई भगाए ( भिडियो )

अनुज गुरुङले पूजा शर्मालाई भगाए ( भिडियो )

images

इच्छाकामना न्युज

१७, बैशाख २०८०
अनुज गुरुङले पूजा शर्मालाई भगाए ( भिडियो )
images
काठमाडौं । लोकप्रिय युवा गायक प्रताप दास र अन्नु चौधरीको सुमधुर स्वरमा सजिएको प्रेमिल शैलीको 'तिम्रो लागि' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द दिग्गज धौरालीको रहेको छ भने संगीत चर्चित संगीतकार अर्जुन पोखरेलको रहेको छ।  गीतलाई आदेश   गुर्माचनले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा नायिका पूजा शर्मा र अनुज गुरुङ बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। बुद्ध थापाले छायाँकन गरेको भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ।  निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। दिलु गुरुङ निर्मात्री रहेको  भिडियोलाई  'बुढा सुब्बा डिजिटल' नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।  निर्माण टिमले सबै दर्शक स्रोतालाई भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन आग्रह गरेको छ।
 
भिडियो लिंक:

images
प्रकाशित मिति :बैशाख १७, २०८० आइतवार - १९:१३:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology