काठमाडौँ । विभिन्न चार बुँदे माग राखेर आन्दोलन थालेका वैज्ञानिक महाविर पुन माइतीघर मण्डलाको सडकमै रातभर बास बसेका छन् । उनलाई सघाउन केहि युवाहरु पनि सडकमै सुतेका थिए ।
राति सडकमै सुतेर उठेपछिको फोटो फेसबुकमा राख्दै पुनले सरकारलाई मज्जाले सुत्न दिइरहन भनेका छन् ।