Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

अमेरिकामा नाबालिग छात्रसँग अनैतिक सम्बन्ध राख्ने ६ महिला शिक्षिका पक्राउ

अमेरिकामा नाबालिग छात्रसँग अनैतिक सम्बन्ध राख्ने ६ महिला शिक्षिका पक्राउ

images

एजेन्सी

४, बैशाख २०८०
अमेरिकामा नाबालिग छात्रसँग अनैतिक सम्बन्ध राख्ने ६ महिला शिक्षिका पक्राउ
images

अमेरिका । अमेरिकामा ६ जना महिला शिक्षक पक्राउ परेका छन् । नाबालिग छात्रहरुसँग अनैतिक सम्बन्ध बनाएको आरोपमा उनिहरु पक्राउ परेका हुन् ।

दुई दिनसम्म चलेको परिक्षा पछि उनिहरुलाई पक्राउ गरिएको संचार माध्यम न्युयोर्क पोस्टले जनाएको हो। शिक्षिकाहरुबाट पीडित छात्रहरुको उमेर १६ वर्ष वा सो भन्दा कम रहेको जनाईएको छ भने पिडक शिक्षिकाहरु २५ देखि ३८ उमेर समुहका रहेको रिपोर्टमा उल्लेख छ ।

 

images
प्रकाशित मिति :बैशाख ४, २०८० सोमवार - १४:०९:१९ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology