Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठानको अध्यक्षमा जिवन आले निर्वाचित

प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठानको अध्यक्षमा जिवन आले निर्वाचित

images

इच्छाकामना न्युज

३, बैशाख २०८०
प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठानको अध्यक्षमा जिवन आले निर्वाचित
images

काठमाण्डौ । प्रथम शहिद लखन थापा मगर स्मृति प्रतिष्ठानको अध्यक्षमा जिवन बहादुर आले मगर निर्वाचित भएका छन् । प्रतिष्ठानको शनिबार काठमाण्डौमा सम्पन्न सातौ अधिवेशनले अध्यक्षमा मगरलाई निर्वाचित गरेको हो ।

अधिवेशनले प्रतिष्ठानको उपाध्यक्षमा सञ्जोग लाफा मगर, महासचिवमा दिल प्रसाद मगर, सचिवमा सुवास आले मगर, कोषाध्यक्षमा सानु रानामगर निर्वाचित गरेको छ ।

यस्तै सदस्यहरुमा मिन माया रानामगर, प्रेरणा क्याप्छाकी मगर, किरण बाबु श्रेष्ठ, सुनु रानामगर, धन कुमार लामा र देवराज गुरुङ निर्वाचित भएका छन् ।

images
प्रकाशित मिति :बैशाख ३, २०८० आइतवार - २२:१५:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology