Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लायन्स क्लव अफ आँबुखैरेनी सिटिको अध्यक्षमा अगमराज उपाध्याय चयन

लायन्स क्लव अफ आँबुखैरेनी सिटिको अध्यक्षमा अगमराज उपाध्याय चयन

इच्छाकामना न्युज

४, चैत्र २०७९
लायन्स क्लव अफ आँबुखैरेनी सिटिको अध्यक्षमा अगमराज उपाध्याय चयन
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा स्थापित लायन्स क्लव अफ आँबुखैरेनी सिटिको अध्यक्षमा अगमराज उपाध्याय चयन भएको छ । क्लवको आज सम्पन्न छैटौं साधारणसभाले आगामी कार्यकाल सन् २०२३–२४ को लागि अध्यक्षमा उपाध्यायलाई चयन गरेको हो ।

images
images

यस्तै क्लवको आगामी कार्यकालको लागि प्रथम उपाध्यक्षमा सविता भट्टराई, द्वितीय उपाध्यक्षमा निरज श्रेष्ठ, तृतीय उपाध्यक्षमा गोविन्द प्रसाद खनाल, सचिवमा प्रेम कुमार श्रेष्ठ र कोषाध्यक्षमा काजी कुमार गुरुङलाई चयन गरेको छ । 

images
प्रकाशित मिति :चैत्र ४, २०७९ शनिवार - १२:३४:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology