Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

उपराष्ट्रपतिबारे निर्णय गर्न एमाले सचिवालय बस्दै

उपराष्ट्रपतिबारे निर्णय गर्न एमाले सचिवालय बस्दै

images

इच्छाकामना न्युज

२७, फाल्गुण २०७९
उपराष्ट्रपतिबारे निर्णय गर्न एमाले सचिवालय बस्दै
images

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बिहान ९ बजे बस्ने भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । बैठकले उपराष्ट्रपतिबारे निर्णय गर्नेछ ।

एक पदाधिकारीका अनुसार एमालेले उपराष्ट्रपतिमा उमेदवार नउठाउने सम्भावना रहेको छ । ‘उमेदवारी दिने नदिने बैठकले निर्णय गर्नेछ’ ती पदाधिकारीले भने । उपराष्ट्रपतिको उमेदवारी मनोनयन आज हुँदै छ ।

images
प्रकाशित मिति :फाल्गुण २७, २०७९ शनिवार - ०९:०७:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology