Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश 

बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश 

एजेन्सी

१, माघ २०७७
बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश 
images

बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । गयराति भएको खेलमा रियल सोसिडाडलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै बार्सिलोनाले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
बार्सिलोनाका लागि रिक्वी पेगले निर्णायक गोल गर्नुभयो । त्यसअघि पेनाल्टीमा स्टार खेलाडीद्वय एन्टोइन ग्रिजमन र फ्रेन्की डी जोङ गोल गर्न असफल हुनुभएको थियो । साविक विजेता रियल मड्रिडले फाइनल प्रवेशका लागि आज एथ्लेटिको विल्वाओसँग प्रतिस्पर्धा गर्ने छ । 
खेलको ३९ औं मिनेटमा डी जोङले मार्टिन ब्रेथवेइट र एन्टोइन ग्रिजमनसँगको उत्कष्ट तालमेलमा गोल गरी बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, डी जोङले नै ५१ औं मिनेटमा डी बक्सभित्र फल गरेपछि सोसिडाडले पेनाल्टी पायो र मिकेल ओयारजावालले बराबरी गोल गर्नुभयो ।

images
images

images
प्रकाशित मिति :माघ १, २०७७ बिहिवार - १०:३५:०७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology