Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

माघे संक्रान्तीको पुर्वसन्ध्यामा गायक पवन रानाको मौलिक कौराह गित ‘फुल बुट्टे चोली’ सार्वजनिक

माघे संक्रान्तीको पुर्वसन्ध्यामा गायक पवन रानाको मौलिक कौराह गित ‘फुल बुट्टे चोली’ सार्वजनिक

इच्छाकामना न्युज

२९, पौष २०७७
माघे संक्रान्तीको पुर्वसन्ध्यामा गायक पवन रानाको मौलिक कौराह गित ‘फुल बुट्टे चोली’ सार्वजनिक
images

मगर समुदायको महान पर्व माघे सक्रन्तिको अवसर पारेर गायक पवन राना मगरले मौलिक कौराह/चुड्का ‘फुल बुट्टे चोली’ स्रोता दर्शकमाझ सार्वजनिक गरेका छन् । गण्डकी प्रदेशमा प्रख्यात चुड्का गीत गायक रानाको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

images
images

उक्त म्युजिक भिडियोमा पवन स्वयम्‌को शब्द, स्वर र संगीत रहेको छ । महिला गायिकामा भने तारा श्रीषले साथ दिएकी छन् । एरेन्जर बिलन थापाको रहेको छ, भने स्टुडियो स्थायी डिजिटल “कुमार थापा मगर” को रहेको छ । भिडियो छायांकन मधुर बस्नेत, मोडल आनन्द गुरुङ, कुसुम गुरुङ, पवन राना र लक्ष्मी गुरुङ रहेका छन् । निर्देशन/कोरियोग्राफर भने दिप गुरुङले गरेका छन् ।

कौराह गित लिकं

images
प्रकाशित मिति :पौष २९, २०७७ बुधवार - १९:०५:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology