Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

महिला फुटवलको सहायक प्रशिक्षकमा पारस चौधरी नियुक्त 

महिला फुटवलको सहायक प्रशिक्षकमा पारस चौधरी नियुक्त 

images

इच्छाकामना न्युज

२८, माघ २०७९
महिला फुटवलको सहायक प्रशिक्षकमा पारस चौधरी नियुक्त 
images

काठमाण्डौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको सहायक प्रशिक्षकमा पारस चौधरी नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पारसलाई महिला टिमको सहायक प्रशिक्षकको जिम्मेवारी दिइएको बताएको छ । भारतविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि एन्फाले चौधरीलाई महिला टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो ।

टोलीको मुख्य प्रशिक्षकमा अनन्त राज थापा हुनुहुन्छ । नेपाल र भारबिच फेब्रुअरी १३ देखि २५ सम्म मैत्रीपूर्ण खेल हुने छ । खेल भारतमा आयोजना हुने छ ।

images
प्रकाशित मिति :माघ २८, २०७९ शनिवार - १०:०९:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology