Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

टर्की भुकम्पमा ज्यान गुमाउनेको सङ्ख्या २३ हजार नाघ्यो 

टर्की भुकम्पमा ज्यान गुमाउनेको सङ्ख्या २३ हजार नाघ्यो 

images

एजेन्सी

२८, माघ २०७९
टर्की भुकम्पमा ज्यान गुमाउनेको सङ्ख्या २३ हजार नाघ्यो 
images

टर्की । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार गएको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या २३ हजार नाघेको छ । अझै दशौँ हजार जना घाइते भएका छन् ।

टर्कीको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेको छ ।भुकम्पबाटटर्कीमा मात्रै १८ हजार नौ सय ९१ जना तथा सिरियामा तीन हजार तीन सय ७७ जनाले ज्यान गुमाएका उद्धारकर्मीहरूले जनाएका छ्न् ।

विश्व बैंकले एक अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघले टर्कीका भूकम्पपीडितका लागि थप आर्थिक सहायता उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ । 

images
प्रकाशित मिति :माघ २८, २०७९ शनिवार - ०९:५४:५५ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology