Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रोयल्टी विवादका कारण प्रमोद खरेलको उजुरीमा विन्दवासीनी म्युजिकका सञ्चालक पक्राउ

रोयल्टी विवादका कारण प्रमोद खरेलको उजुरीमा विन्दवासीनी म्युजिकका सञ्चालक पक्राउ

इच्छाकामना न्युज

२८, पौष २०७७
रोयल्टी विवादका कारण प्रमोद खरेलको उजुरीमा विन्दवासीनी म्युजिकका सञ्चालक पक्राउ
images

काठमाडौं, २८ पुस । बिन्दवासिनी म्युजिक प्रा.लि.का अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छन् । प्रतिलिपि अधिकार उल्लंघनको मुद्दामा उनी पक्राउ परेकी हुन् ।

images
images

गायक प्रमोद खरेलको नेतृत्वमा कलाकारहरुले आइतबार महानगरीय प्रहरी परिसरमा उनकाविरुद्ध मुद्दा दर्ता गराएका थिए । परिसरले उनलाई पक्राउ गरेको हो ।

images
प्रकाशित मिति :पौष २८, २०७७ मंगलवार - १३:४४:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology