Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

विदेशी खेलाडीको कोटा बढाउन ए डिभिजन क्लबको माग 

विदेशी खेलाडीको कोटा बढाउन ए डिभिजन क्लबको माग 

images

इच्छाकामना न्युज

२३, माघ २०७९
विदेशी खेलाडीको कोटा बढाउन ए डिभिजन क्लबको माग 
images

काठमाण्डौ । राष्ट्रिय टिमका खेलाडी विदेश पलायन हुन थालेपछि खेलाडी अभाव भएको ए डिभिजन लिगका क्लबहरूले बताएका छन् । राम्रा खेलाडी पाउनै मुस्किल भए पछि विदेशी खेलाडीको कोटा बढाउन ए डिभिजन लिगका क्लबहरूले अखिल नेपाल फुटबल सङ्घ एन्फासँग माग गरेका छन् ।

तीन विभाग बाहेकका ए डिभिजन खेल्ने अधिकांश क्लबले यस्तो माग गरेका हुन् । ए डिभिजनका ११ वटा क्लबले विदेशी खेलाडीको कोटा बढाउने माग सहितको पत्र लिग निर्देशक सञ्जिव मिश्रलाई बुझाएका छन् । 

images
प्रकाशित मिति :माघ २३, २०७९ सोमवार - ०९:५४:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology