Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

यस्तो छ आजको मौसम : बिहान तराईमा हुस्सु, दिउँसो उच्च पहाड र हिमालमा हिमपात

यस्तो छ आजको मौसम : बिहान तराईमा हुस्सु, दिउँसो उच्च पहाड र हिमालमा हिमपात

images

इच्छाकामना न्युज

१८, माघ २०७९
यस्तो छ आजको मौसम : बिहान तराईमा हुस्सु, दिउँसो उच्च पहाड र हिमालमा हिमपात
images

काठमाडौं। आज तीन वटा प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपात हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका केहि उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना छ।

विहान देशका तराईका केही भूभागहरूमा बिहानीपख हुस्सु/कुहिरो लागेको छ । दिउँसो  प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। प्रदेश एक, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति प्रदेश नम्बर एक, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा  मौसम सामान्यतया सफा रहनेछ।

images
प्रकाशित मिति :माघ १८, २०७९ बुधवार - ०८:४५:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology