Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

५० हजार वर्षपछि हरियो पुच्छ्रेतारा पृथ्वीको नजिकै 

५० हजार वर्षपछि हरियो पुच्छ्रेतारा पृथ्वीको नजिकै 

images

एजेन्सी

१३, माघ २०७९
५० हजार वर्षपछि हरियो पुच्छ्रेतारा पृथ्वीको नजिकै 
images

५० हजार वर्षपछि हरियो पुच्छ्रेतारा पृथ्वीको नजिकै आएको छ । यो पुच्छ्रेतारा पृथ्वीको सबैभन्दा नजिक आउँदो बिहीबार फ्रेबुअरी २ मा आउनेछ । त्यस दिन पृथ्वी र पुच्छ्रेताराबीचको दुरी २ करोड ६४ लाख किलोमिटर हुनेछ । यो दुरी पृथ्वी र चन्द्रमाबीचको दुरीको १ सय १० गुणा बढी हो ।

त्यस दिन उत्तरी गोलार्द्धबाट ध्यानपूर्वक हेर्दा यो तारालाई खुला आँखाले देख्न सकिने सम्भावना रहेको खगोलशास्त्रीहरूले बताएका छन् । तर, त्यो हेर्न भने बिहीबार नै कुर्नु नपर्ने बीबीसीले खबर लेखेको छ । पछिल्लोपटक उक्त पुच्छ्रेतारा पृथ्वीको नजिक आउँदा होमो सेपियन्स (मानिस) अफ्रिकाबाट विश्वको अन्यत्र बसाइँ सर्न थालेका थिए ।

images
प्रकाशित मिति :माघ १३, २०७९ शुक्रवार - ०८:५५:०२ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology