Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आइसिसी विश्वकप छनोटमा नेपालले पहिलो खेल सिङ्गापुरसँग खेल्ने 

आइसिसी विश्वकप छनोटमा नेपालले पहिलो खेल सिङ्गापुरसँग खेल्ने 

images

इच्छाकामना न्युज

१०, माघ २०७९
आइसिसी विश्वकप छनोटमा नेपालले पहिलो खेल सिङ्गापुरसँग खेल्ने 
images

काठमाण्डौ । नेपालले आगमी महिना यूएईमा हुने १९ वर्ष मुनिको आइसिसी विश्वकप छनोटमा पहिलो खेल सिङ्गापुरसँग खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले १९ वर्ष मुनिको विश्वकप छनोटमा नेपालले खेल्ने तालिका सार्वजनिक गर्दै दोस्रो खेल फागुन १३ गते कुवतेसँग खेल्ने बताएको छ ।

अन्तिम खेल फागुन १८ गते युएईसँग खेल्नेछ । युएई र नेपाल प्रमुख दाबेदार टोली हुन् । नेपाल प्रतियोगिता शीर्ष स्थानमा रहन सके २०२४ मा श्रीलङ्कामा हुने १९ वर्ष मुनिको विश्वकप खेल्न पाउनेछ ।

images
प्रकाशित मिति :माघ १०, २०७९ मंगलवार - ०९:११:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology