Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

चीनको उत्तरी सहर मोहेको तापक्रम हालसम्मकै न्यून 

चीनको उत्तरी सहर मोहेको तापक्रम हालसम्मकै न्यून 

images

एजेन्सी

१०, माघ २०७९
चीनको उत्तरी सहर मोहेको तापक्रम हालसम्मकै न्यून 
images

चीन । चीनको उत्तरी सहर मोहेमा हालसम्म्कै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ । रुसी सीमाना नजिकै रहेको हेइलोङजियाङ प्रान्तमा पर्ने सहर मोहेमा स्थानीय मौसम विज्ञान स्टेशनले माइनस ५३ डिग्री सेल्सीयस रेकर्ड गरेको हो ।

यसअघि सहरको सबैभन्दा चिसो तापक्रम सन् १९६९ मा माइनस ५२.३ डिग्री सेल्सियस थियो । सन् २००९ को डिसेम्बरमा चीनको भित्री मङ्गोलियाको गेन्हे सहरमा –५८ डिग्री सेल्सियस रेकर्ड गरिएको सबैभन्दा चिसो तापक्रम हो ।

मोहे चीनको सबैभन्दा चिसो मानिने सहर हो जहाँ सामान्यतया ८ महिनासम्म चिसो जारी रहन्छ । 

images
प्रकाशित मिति :माघ १०, २०७९ मंगलवार - ०९:०६:५३ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology