Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गण्डकी गाउँपालिकाको उत्कृष्ट लोगो बनाउनेलाई ३० हजार पुरस्कार

गण्डकी गाउँपालिकाको उत्कृष्ट लोगो बनाउनेलाई ३० हजार पुरस्कार

गण्डकी गाउँपालिकाको उत्कृष्ट लोगो बनाउनेलाई ३० हजार पुरस्कार
images

गोरखा । जिल्लाको गण्डकी गाउँपालिकाले आफ्नो पहिचान झल्कने लोगो (प्रतिक) चिन्ह प्रयोगमा ल्याउने भएको छ । गाउँपालिकाले सूचना जारी गर्दै उत्कृष्ट लोगो बनाउने व्यत्ति वा सस्थालाई ३० हजार पुरस्कारको व्यवस्था समेत गरेको छ । गाउँपालिकाको गत ५ गत्ते बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार लोगो निर्माणका लागि सार्वजनिक सूचना जारी गरेको हो । पछिल्लो समय स्थनीय तहहरुले आफ्नै लोगो प्रयोग गर्ने गरेको छ । कार्यालय प्रयोजनको लागि प्रयोग गरिने कागजातहरुमा एकापटि नेपाल सरकार र अर्काे तर्फ स्थानीय सरकारको लोगो प्रयोग गर्ने प्रचलन छ । 

images
images

गाउँपालिकाले जारी गरेको सूचनामा इच्छुक व्यक्ति वा संस्थाले लोगोको डिजाइन माघ २५ गते भित्र पठाईसक्नु पर्ने छ । लागोमा समावशे गरिनुपर्ने विषय र शर्तहरु पालिकाले प्रकाशन गरेको सूचनामा स्पष्ट बताएको छ । 

326387512_578186223789325_6867701634634017689_n.jpg

images
प्रकाशित मिति :माघ ९, २०७९ सोमवार - २२:१६:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology