Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मौसम

प्रदूषणका कारण दिउँसो पारिलो घाम लाग्ने सम्भावना कम 

प्रदूषणका कारण दिउँसो पारिलो घाम लाग्ने सम्भावना कम 

images
प्रदूषणका कारण दिउँसो पारिलो घाम लाग्ने सम्भावना कम 
images

काठमाण्डौ । बढ्दो प्रदूषणका कारण दिउँसो पारिलो घाम लाग्न नसक्दा चिसो कायमै रहेको मौसमविद्ले बताएका छन् । पोहोरपरार यो समयमा हिउँदे वर्षा हुने गरेको र त्यसले मौसम सफा हुँदा बिहान बेलुका चिसो भएपनि दिउँसो पारिलो घाम लागेर न्यानो हुने गरेको थियो । तर यसपाली अहिलेसम्म हिउँदे वर्षा हुन सकेको छैन ।

यसले दिउँसोको अधिकतम तापक्रम पनि घट्दा चिसो कायमै भएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले सीआईएनसँग बताउनुभयो । गत वर्षको तुलनामा यो वर्ष पानी पर्न नसक्दा प्रदूषण बढेको उहाँको भनाइ छ । 

images
प्रकाशित मिति :माघ ६, २०७९ शुक्रवार - ०९:५२:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology