Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इन्डोनेशियामा ६२ जना यात्रु बोकेर सम्पर्कविहिन भएको विमान दुर्घटनास्थल भेटियो

इन्डोनेशियामा ६२ जना यात्रु बोकेर सम्पर्कविहिन भएको विमान दुर्घटनास्थल भेटियो

एजेन्सी

२६, पौष २०७७
इन्डोनेशियामा ६२ जना यात्रु बोकेर सम्पर्कविहिन भएको विमान दुर्घटनास्थल भेटियो
images

काठमाण्डौं, २६ पौष । 
इन्डोनेशियामा ६२ जना यात्रु बोकेर सम्पर्कविहिन भएको विमान दुर्घटना भएको ठाउँ पत्ता लागेको छ । 
बिहानदेखि सुुरु भएको खोजीकार्यका क्रममा विमानको दुर्घटनास्थल फेला पार्न सफल भएको इन्डोनेशियाका अधिकारिहरुले बताएका छन् ।  बीबीसीकाअनुसार विमान दुर्घटना भएको क्षेत्रमा १० वटाभन्दा धेरै पानी जहाज पठाइएको छ । 
चालक दलका १२ जनासहित ६२ जना सवार श्रीविजाया एयरको बोइङ ७३७ विमान हिजो दुर्घटनामा परेको हो । राजधानी जकार्ताबाट उडेको चार मिनेटमै राडारबाट हराएको विमान समुद्रमा खसेको खबरमा उल्लेख छ। 
जहाज जकार्ताबाट पोन्तिएनाकका लागि उडेको थियो । राति स्थगित गरिएको उद्धार तथा खोजी अभियान बिहानदेखि फेरि सुरु भएको हो। 

images
images

images
प्रकाशित मिति :पौष २६, २०७७ आइतवार - ०८:४३:४१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology