Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ८ करोड ९३ लाख नाघ्यो 

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ८ करोड ९३ लाख नाघ्यो 

images

एजेन्सी

२५, पौष २०७७
विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ८ करोड ९३ लाख नाघ्यो 
images

विश्वभर कोरोनासङ्क्रमितको सङ्ख्या ८ करोड ९३ लाख नाघेको छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा विश्वभरथप ७लाख ७९ हजार १ सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमितको हुनेको सङ्ख्या ८ करोड ९३ लाख २२ हजार ७ सय ९ पुगेको छ । 
यस्तै विश्वभर गत २४ घन्टामा थप १४ हजार १ सय १ जनाको कोरोनाका कारण मृत्यु भएको छ। योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १९ लाख २० हजार ७ सय ९० पुगेको छ । हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ६ करोड ३९ लाख ९४ हजार २ सय २४ जना स्वस्थ भएका छन् । हाल विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ करोड ३४ लाख १६ हजार ५ सय ४४ रहेको छ । 

images
प्रकाशित मिति :पौष २५, २०७७ शनिवार - ०८:५०:५३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology