Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

गोरखामा मोटरसाईकलको ठक्करबाट एकको मृत्यु

गोरखामा मोटरसाईकलको ठक्करबाट एकको मृत्यु

images

इच्छाकामना न्युज

२७, पौष २०७९
गोरखामा मोटरसाईकलको ठक्करबाट एकको मृत्यु
images

गोरखा। गोरखामा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको अजिरकोट गाउँपालिकाको वडा नम्बर ३ स्थित नम्कीमा मोटरसाईकलको ठक्करबाट स्थानीय ५५ बर्षकी जालमाया बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा २३ प ७२४७ नम्बरको मोटरसाइकलको पैदल हिडीरहेकी बिकलाई ठक्कर दिएको दिदाँ गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएको हो । घाइते बिकको उपचारका क्रममा गोरखा मेमोरियल अस्पताल छेवेटारमा गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सूरु गरेको जनाइएको छ ।

images
प्रकाशित मिति :पौष २७, २०७९ बुधवार - २२:१७:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology