Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

श्रीलङ्कामा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण बढ्यो 

श्रीलङ्कामा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण बढ्यो 

images

एजेन्सी

२२, पौष २०७९
श्रीलङ्कामा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण बढ्यो 
images

श्रीलङ्कामा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण बढेको पाइएको छ । स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले संसद्लाई सम्बोधन गर्दै श्रीलङ्कामा विगत दुई वर्षमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण बढेको र यसको समाधानका लागि कदम चालिएको बताउनुभएको हो ।

मुलुकको आर्थिक सङ्कटका बेला बालबालिकाको स्वास्थ्यसम्बन्धी बानी र मानिसको क्रयशक्तिमा आएको कमीका कारण पनि बालबालिकामा कुपोषण बढेको उहाँको भनाइ छ ।संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)को हालैको एक प्रतिवेदनअनुसार श्रीलङ्का गम्भीर आर्थिक सङ्कटको बीचमा रहेको र सन् २०२३ भर जारी रहने अनुमान गरिएको छ । 

images
प्रकाशित मिति :पौष २२, २०७९ शुक्रवार - ०९:४२:२७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology