Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

२४ घन्टामा विश्वभर थपिए ७ लाख ४६ हजारभन्दा बढी सङ्क्रमित 

२४ घन्टामा विश्वभर थपिए ७ लाख ४६ हजारभन्दा बढी सङ्क्रमित 

images

एजेन्सी

२३, पौष २०७७
२४ घन्टामा विश्वभर थपिए ७ लाख ४६ हजारभन्दा बढी सङ्क्रमित 
images

कोरोना भाइरसका कारण विश्वभरसङ्क्रमित हुनेको संख्या ८ करोढ ७६ लाख नाघेको छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसारगत २४ घन्टामा ७ लाख ४६ हजार ७ सय ९८ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन्। नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या ८ करोड७६ लाख १९ हजार ५ सय ५ पुगेको छ । 
यस्तै गत २४ घन्टामा थप १३ हजार ५ सय ३६ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ लाख ८९ हजार ५ सय ५६ पुगेको छ । हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ६ करोड ३१ लाख १९ हजार ७ सय ६५ जना स्वस्थ भएका छन् । पछिल्लो २४ घन्टामा थपिएका सङ्क्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ३३ हजार ६ सय ५० जना रहेका छन् भनेथप ३ हजार ५ सय ८४ जनाको मृत्यु भएको छ । 
अमेरिका विश्वकै सबैभन्दा बढी कोरोना प्रभावित मुलुक हो । जहाँ हालसम्म कोरोना भाइरसका कारण २ करोड १८ लाख ५७ हजार ६ सय १६ जना सङ्क्रमित भइसकेका छन् भने ३ लाख ६९ हजार ९ सयभन्दा बढीको मृत्यु भइसकेको छ 

images
प्रकाशित मिति :पौष २३, २०७७ बिहिवार - ०९:३४:५५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology