Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आँबुखैरेनी विशेष

आँबुखैरेनी गाउँपालिकाको शिक्षा कोषमा नमुना सहकारीद्वारा १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोग

आँबुखैरेनी गाउँपालिकाको शिक्षा कोषमा नमुना सहकारीद्वारा १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोग

images

इच्छाकामना न्युज

२८, मंसिर २०७९
आँबुखैरेनी गाउँपालिकाको शिक्षा कोषमा नमुना सहकारीद्वारा १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोग
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा संचालित नमुना बचत तथा ऋण सहकारी संस्थाले गाउँपालिकाको शिक्षा कोषमा १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोग गरेको छ।

सहकारीले शैक्षिक क्षेत्रको गुणस्तर अभिवृद्धि तथा पूर्वाधारमा सहयोग हुने उद्देश्यले गाउँपालिकाको शिक्षा कोषमा दाखिला हुने गरी सहकारीका अध्यक्ष गणेश पुडाशैनीले चेक मार्फत गाउँपालिका अध्यक्ष शुक्र चुमानलाई सो रकम हस्तान्तरण गरेको हो ।

गाउँपालिकाका अधिकांश सरकारी विद्यालयहरुको अवस्था दिनानुदिन कमजोर बन्दै गएको र सहकारीको सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा कोषका लागि गाउँपालिकालाई सो रकम हस्तान्तरण गरिएको सहकारीका व्यवस्थापक रामशरण के.सी.ले जानकारी दिए ।

 

images
प्रकाशित मिति :मंसिर २८, २०७९ बुधवार - २२:२८:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology