Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भोलिदेखि पुन: भूमि आयोगले लगत संकलन गर्ने

भोलिदेखि पुन: भूमि आयोगले लगत संकलन गर्ने

इच्छाकामना न्युज

२७, मंसिर २०७९
भोलिदेखि पुन: भूमि आयोगले लगत संकलन गर्ने
images

काठमाडौं । राष्ट्रिय भूमि आयोगले विभिन्न स्थानीय तहमा लगत संकलन सम्बन्धी काम फेरि सुरू गर्ने भएको छ। आयोगले आज सार्वजनिक सूचना जारी गरी स्थानीय तहमा बुधबारदेखि पुनः काम सुरू गर्ने जानकारी दिएको हो ।

images
images

चुनावको आचारसंहिताका कारण लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाण पुर्जा वितरण रोकिएको थियो।

निर्वाचन आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता हटेको जानकारी दिएसँगै भूमि आयोगले आज सूचना प्रकाशन गरी लगत संकलनको काम जारी राख्ने जानकारी दिएको हो।

Bhumi_Aayog_4aO9C0Wgy3.webp

images
प्रकाशित मिति :मंसिर २७, २०७९ मंगलवार - १०:०३:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology