Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नेपाल बिद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रमा तालाबन्दी 

नेपाल बिद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रमा तालाबन्दी 

images

इच्छाकामना न्युज

२६, मंसिर २०७९
नेपाल बिद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रमा तालाबन्दी 
images

मान बहादुर बिश्वकर्मा, बाजुरा । नेपाल बिद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रमा तालाबन्दी भएको छ । मृतक भक्त रावलका आफन्तले सम्झौता अनुसारको क्षतिपुर्ति नपाएको भन्दै आफन्तले तालाबन्दी गरेका छन् । साउन २६ गते प्राधिकरणका कर्मचारी भक्त रावल बिद्युक्त लाइन बिस्तार गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो ।

जिल्ला प्रशासन कार्यलयमा बसेको सर्वदलीय बैठकले श्रीमतीलाई करारमा जागिर खुवाउने र ५ लाख क्षतिपुर्ति दिने सहमति भएको थियो । सहमति अनुसार क्षतिपुर्ति र जागिर नपाएको भन्दै कार्यलयमा आएर तालाबन्दि गरेको मृतकका बुवा मन्नाम रावलले वताउनुभयो ।

पहिला करारमा जागिर खुवाउने र ५ लाख दिने दुबै सहमति भएको अहिले कार्यलयले कि क्षतिपुर्ति कि जागिर मात्र दिने कार्यलयले बताएको छ । बाजुरा वितरण केन्द्रका प्रमुख ललित मण्डलका अनुसार जिल्लामा सर्वपक्षिय बैठकले ५ लाख नगद र करारमा जाखिर दिने सहमति गरेको थियो । 

images
प्रकाशित मिति :मंसिर २६, २०७९ सोमवार - १९:१३:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology