Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

शिक्षा

गणपति लघुवित्त वित्तिय संस्थाद्वारा इच्छाकामनाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

गणपति लघुवित्त वित्तिय संस्थाद्वारा इच्छाकामनाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

इच्छाकामना न्युज

२४, मंसिर २०७९
गणपति लघुवित्त वित्तिय संस्थाद्वारा इच्छाकामनाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
images

तुन्तेस । गणपति लघुवित्त वित्तिय संस्थाले चितवन स्थित इच्छाकामना गाउँपालिकाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाको छैटौं वार्षिकोत्सवको अवसरमा आज शनिबार इच्छाकामना गाउँपालिका ६ तुन्तेसमा रहेको राष्ट्रिय आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो।

images
images

318771644_1523343331475095_635786470375697605_n.jpg

संस्थाले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत उक्त विद्यालयका ६५ जना विद्यार्थीहरुको लागि शैक्षिक सामाग्री वितरण गरिएको संस्थाका मुग्लिन शाखा प्रबन्धक हिक्मत ढकालले जानकारी दिए।

यस्तै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि शैक्षिक सामाग्री सहयोग दिएपछि विद्यालयका प्रध्यानाध्यापक ज्योती गुरुङले संस्थालाई धन्यवाद दिएका थिए। 

images
प्रकाशित मिति :मंसिर २४, २०७९ शनिवार - २१:०६:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology