Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

विश्वकप फुटबलमा आजबाट क्वार्टरफाइनलका खेलहरू हुँदै 

विश्वकप फुटबलमा आजबाट क्वार्टरफाइनलका खेलहरू हुँदै 

एजेन्सी

२३, मंसिर २०७९
विश्वकप फुटबलमा आजबाट क्वार्टरफाइनलका खेलहरू हुँदै 

कतारमा जारी विश्वकप फुटबलमा आजबाट क्वार्टरफाइनलका खेलहरू हुँदैछन् । पहिलो खेलमा आज उपाधीको दाबेदार मानिएको ब्राजिल र साविक उपविजेता क्रोयसियाबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे हुनेछ ।

images

त्यस्तै दोस्रो खेलमा राती पौने १ बजे उपाधीको दाबेदार अर्जेन्टिनाले नेदरल्यान्डको सामना गर्नेछ । 

images
प्रकाशित मिति :मंसिर २३, २०७९ शुक्रवार - १०:३४:३१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology