Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

रुस विरुद्ध थप प्रतिबन्ध लगाउने युरोपेली आयोगको प्रस्ताव

रुस विरुद्ध थप प्रतिबन्ध लगाउने युरोपेली आयोगको प्रस्ताव

images

एजेन्सी

२३, मंसिर २०७९
रुस विरुद्ध थप प्रतिबन्ध लगाउने युरोपेली आयोगको प्रस्ताव
images

युरोपेली आयोगले युक्रेन आक्रमणलाई लिएर रुस विरुद्ध थप प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले सो प्रस्ताव घोषणा गर्दै थप प्रतिबन्धले रुसमा दबाब बढाउने बताउनुभयो । युरोपेली आयोगले रुसी सशस्त्र बल, रक्षा औद्योगिक कम्पनिसहित २ सय व्यक्ति र संस्थाहरू विरुद्ध प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेनी ऊर्जा प्रणालीहरूमा आक्रमण जारी राख्ने उद्घोष गर्नुभएको छ । जाडोयाम नजिकिँदै गर्दा लाखौँ जनता बिजुली र पानीविहीन बनेका छन् ।

images
प्रकाशित मिति :मंसिर २३, २०७९ शुक्रवार - १०:३३:०० बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology