Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना अस्पताल

इच्छाकामना अस्पतालको सेवा सञ्चालनको तयारी अन्तिम चरणमा, मेडिकल डाक्टर माग गर्दै सूचना प्रकाशित

इच्छाकामना अस्पतालको सेवा सञ्चालनको तयारी अन्तिम चरणमा, मेडिकल डाक्टर माग गर्दै सूचना प्रकाशित

इच्छाकामना न्युज

२२, मंसिर २०७९
इच्छाकामना अस्पतालको सेवा सञ्चालनको तयारी अन्तिम चरणमा, मेडिकल डाक्टर माग गर्दै सूचना प्रकाशित
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले संचालन गर्न लागेको इच्छाकामना अस्पतालको तयारी अन्तिम चरणमा पुगेको छ। हालका लागि गाउँपालिका प्राङ्गणमै निर्माण गरिएको टहराबाटै सुरु गर्न लागिएको अस्पतालको सेवाका लागि तयारी अन्तिम चरणमा पुगेको हो।

images
images

सबै प्राविधिक काम अन्तिम चरणमा पुगेको र अस्पतालको लागि आवश्यक डाक्टर नियुक्त हुने वित्तिकै सेवा सुरु हुने गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिए । गाउँपालिकाले अस्पतालको लागि आवश्यक मेडिकल डाक्टरको माग गर्दै मंगलबार एक सूचना जारी गरिएको उनले बताए।

उनका अनुसार यहि पुसको दोस्रो हप्तासम्ममा अस्पतालको सेवा संचालनमा ल्याउने गरि तयारी भैरहेको छ । 

317749471_1327598538057205_5579170607391581646_n.jpg

images
प्रकाशित मिति :मंसिर २२, २०७९ बिहिवार - ०९:३५:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology