Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

पेनाल्टी शुट आउटमा जापानलाई हराउँदै क्रोएसिया विश्वकपको क्वाटर फाइनलमा

पेनाल्टी शुट आउटमा जापानलाई हराउँदै क्रोएसिया विश्वकपको क्वाटर फाइनलमा

एजेन्सी

२०, मंसिर २०७९
पेनाल्टी शुट आउटमा जापानलाई हराउँदै क्रोएसिया विश्वकपको क्वाटर फाइनलमा

जापानलाई पेनाल्टी शुट आउटमा हराउँदै क्रोएसिया विश्व कप फुटबलको क्वाटर फाइनलमा पुगेको छ । कतारको अल जनौब स्टेडियममा भएको खेलमा क्रोएसियाले जापानलाई पेनाल्टी शुट आउटमा तीन-एकले हरायो ।

images

यसअघि जापानका लागि खेलको ४३ औँ मिनेटमा डेजन मायदाले गोल गरे । क्रोएसियाका लागि इभाना पेरिसिकले ५५ औँ मिनेटमा गोल गरे । निर्धारित ९० मिनेटमा थप गोल हुन नसकेपछि ३० मिनेट थपिएको थियो । थपिएको समयमा पनि गोल नभएपछि खेल पेनाल्टी शुट आउटमा पुगेको हो ।

अब क्रोएसियाले क्वाटर फाइनलमा आजै हुने ब्राजिल र दक्षिण कोरियाबीचको खेलको विजेतासँग खेल्नेछ ।

images
प्रकाशित मिति :मंसिर २०, २०७९ मंगलवार - ०८:५२:२५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology